Showing posts from September, 2023

प्रधानमन्त्री ज्यू छोरो मलेसिया पठाउ कि अष्ट्रेलिया

देशको हरेको अवस्था अस्तव्यस्त भएको अवस्थामा आर्थिक अवस्था हेर्ने हो भने त झन् दयनीय नै छ । रोजगारीका अवसरहरू सोचे जस्तो छैनन् भने लगानी , आर्थिक कारोबार , जस्ता विभिन्न आर्थिक सूचकहरू संकुचन रहेको देखिन्छ । हाम्रो देशमा विप्रेषण बढेको छ …

आहा ! कति राम्रो शिक्षक प्रतिको माया मेरो देशमा ।

आज बिहान बजार जानको लागी घरबाट हिँडेको थिए बाटोमा मलाई पढाउनु भएको एक जना सर भेटिनु भो सेतो पिलेटको रातो अक्षरले लेखेको गाडीमा आउनु भएको रहेछ अनि मलाई गाडीमा चढ्न अनुरोध गर्नु भो सँगै बस्न भनुँ भएको थियो तर आफ्नो गुरु सँग एउटै सिटमा बस्न अलि …

छमछमी नाँच दिदि ।

यसपालिको तिजमा छमछमी नाँच दिदि । बारुले त्यो कम्मर मर्काएर भाँच दिदि । जिन्दगीको के भरोषा भोलिको त टुंगै छैन झर्याम झुरुम भएर त्यो फुटिजाने काँच दिदि । कहिलेनी ओईलीदैन सम्झनाको मिठो माला लत्याएर नफाल्नु है माया प्रिती साँच दिदि । रात पछी दिन आउँछ, घ…

इतिहास खोज्नु पर्छ

गाँस खोज्नुपर्छ सास खोज्नु पर्छ   आफ्नै घरभित्र बास खोज्नु पर्छ श्रम रोपेँ फुलाएँ ऊ भो धनी, मैले खडेरीमा मधुमास खोज्नु पर्छ मेरो ढुङ्गो-माटो मेरो आकाश हो हैन भन्छौ इतिहास खोज्नु पर्छ कता झरे मेरा आदिवा…

देश देखि घर सञ्चालनमा सामाजिक सञ्जाल

देख्दा   सुन्दा अच्मम लाग्न सक्छ तर वास्तविक कुरा थाहाँ पाउन एक पटक बुझ्नै पर्ने हुन्छ   नेपालमा सरकार देखि नेपालीको घर सम्म सामाजिक सञ्जाल बाटै सञ्चालन हुने गरेको   छ   । सरकारले गर्ने निर्णय सामाजिक सञ्जालमा आएका प्रतिक्रिया बाटै हुन्छ भने त्यस …

Load More
That is All

प्रिय पार्टी