प्रिय पार्टी bySunil's Blogs •September 15, 2025 प्रिय पार्टी , यस्तो दिन आउने कुरा तिम्रो बिधान मा त के मेरो मनमा समेत थिएन नि , प्रिय पार्टी तिमी बिग्रिएर त म नयाँ मोडमा लागेँ माया नलागेर कहाँ होर ! सबै के बिग्रिनु भनेर म यता लागे प्रिय पार्टी । विश्वास तिमीलाई नगरेको कहाँ हो र …