Showing posts from February, 2025

समाजमा व्याप्त सामन्ती सोच: घरदेखि राष्ट्रसम्मको प्रभाव

सामन्ती सोच केवल विगतमा सीमित रहने मानसिकता होइन ; यो आज पनि हाम्रो समाज , परिवार , राजनीति , अर्थतन्त्र , औषधि परीक्षण , र सडक यातायातमा गहिरोसँग जरा गाडेर बसेको छ। युग परिवर्तन भए पनि शक्तिशाली वर्गको प्रभुत्व राख्ने प्रवृत्ति विभिन्न रूपमा का…

सुत्दा उठ्दा दाम भन्छौ

सुन्दर शान्त देश भन्दै अशान्तिको काम गर्छौ । देश बिग्रियो भन्दै बिदेश तिर जाम भन्छौ । गरे देशमा के नै नहोला र सुखी खुसी भन्दै सुत्दा उठ्दा दाम भन्छौ ।।  सुन्दर शान्त देश भित्र अशान्तिको काम गर्छौ बाबु छोरा नाति बाजे  छोरा आमा काट् मारको जुहारीमा युद…

Load More
That is All