छोरी bySunil's Blogs •May 14, 2025 छोरी... एउटा शब्द मात्र होइन , भावनाको गहिरो समुद्र हो । कहिलेकाहीँ लाग्छ , मेरी छोरी मेरो आमाको स्वरुप हुन् — जसरी आमाले ममाथि माया भराउनु भयो , श्रीमतीले प्रेमको त्यो भण्डार दिईन , त्यसरी नै छोरीले पनि मेरो जीवनमा उज्यालो भरिन्। कहिले दिदि , …