गाँस खोज्नुपर्छ सास खोज्नु पर्छ
आफ्नै घरभित्र बास खोज्नु पर्छश्रम रोपेँ फुलाएँ ऊ भो धनी, मैलेखडेरीमा मधुमास खोज्नु पर्छहैन भन्छौ इतिहास खोज्नु पर्छकता झरे मेरा आदिवासी फूलमैले ऐले यही खास खोज्नु पर्छयहीँ गुम्यो मेरो देश अब मैलेएक एक धरती आकाश खोज्नु पर्छ।
